हितोपदेश 18:18 - पवित्र बाइबल18 गोला हालेर झगडा़ मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्दिहरूलाई छुट्टाइन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 गोला हाल्नाले कलह थामिन्छ, र बलिया प्रतिद्वन्द्वीहरू अलग हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल18 वादी र प्रतिवादी दुवै बलिया छन् भने गोला हालेर झगडा मेटाइन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 चिट्ठा हालेर झगडा मिलाइन्छ, र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ। See the chapter |