Online Bible

- Advertisements -




हितोपदेश 18:13 - पवित्र बाइबल

13 जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 जवाफ दिनुअघि कुरा सुन्‍ने गर, नत्रता तिमी मूर्ख बन्‍नेछौ र तिम्रो कुराले कसैको अपमान पुर्‍याउनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जसले सुन्‍न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।

See the chapter Copy




हितोपदेश 18:13

Follow us:

Advertisements


Advertisements