हितोपदेश 18:12 - पवित्र बाइबल12 मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउन अघि नम्रता आउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल12 नम्र हुनेहरूले मात्र आदर पाउँछन्, अहङ्कारीहरू विनाशतिर गइरहेका हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ। See the chapter |