हितोपदेश 18:11 - पवित्र बाइबल11 एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 धनीको सम्पत्ति नै तिनीहरूको लागि किल्लाबन्दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्नै नसकिने पर्खाल ठान्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल11 तर धनीहरू भने धनैले, सहरका चारैतिर भएका अग्ला र बलिया पर्खालले झैँ तिनीहरूको रक्षा गर्छ भनी ठान्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्न नसकिने पर्खाल सम्झन्छन्। See the chapter |