Online Bible

- Advertisements -




हितोपदेश 18:10 - पवित्र बाइबल

10 परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्‍यहाँ दगुर्दै जान्‍छन्‌ र सुरक्षित हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभु एउटा बलियो धरहराजस्‍तै हुनुहुन्‍छ, जहाँ धर्मीहरू गएर सुरक्षा पाउँछन्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहको नाम किल्‍ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।

See the chapter Copy




हितोपदेश 18:10

Follow us:

Advertisements


Advertisements