हितोपदेश 17:9 - पवित्र बाइबल9 जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल9 मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्नाले मित्रता तोडिंदछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ। See the chapter |