हितोपदेश 17:6 - पवित्र बाइबल6 नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छोरा-छोरीका गौरव हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्, र आमा-बुबाहरू आफ्ना छोराछोरीहरूका गर्व हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल6 बुढापाकाहरूले आफ्ना नातिनातीनाहरूमा गर्व गर्छन्, जसरी छोरा-छोरीहरूले आफ्ना बुबा-आमाको गर्व गर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्। See the chapter |