Online Bible

- Advertisements -




हितोपदेश 17:3 - पवित्र बाइबल

3 सुन अनि चाँदीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाँचिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सुन र चाँदीको जाँच आगोद्वारा गरिन्‍छ र मानिसको मन परमप्रभुले जाँच्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।

See the chapter Copy




हितोपदेश 17:3

Follow us:

Advertisements


Advertisements