हितोपदेश 17:27 - पवित्र बाइबल27 एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल27 ज्ञानी मानिस धेरै बोल्दैन, अन्तर्दृष्टि भएको मानिस शान्त भएर बस्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ। See the chapter |