Online Bible

- Advertisements -




हितोपदेश 17:25 - पवित्र बाइबल

25 मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 मूर्ख छोराले आफ्‍ना बुबामाथि अफसोस, र त्‍यसलाई जन्‍माउनेमाथि तीतोपन ल्‍याउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 मूर्ख छोरोले बुबालाई शोक र आमालाई साह्रै पीरमा पार्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।

See the chapter Copy




हितोपदेश 17:25

Follow us:

Advertisements


Advertisements