हितोपदेश 17:24 - पवित्र बाइबल24 ठीक विचार भएको मानिसले सधैँ ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैँ टाडा-टाडा ठाउँको सपना देख्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल24 समझदार व्यक्तिले बुद्धिमान् काम गर्ने लक्ष्य राख्दछ तर मूर्खले यताउता मन डुलाउँदछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ। See the chapter |