हितोपदेश 17:22 - पवित्र बाइबल22 आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल22 प्रसन्न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्तारै मृत्यु ल्याउँदछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ। See the chapter |