Online Bible

- Advertisements -




हितोपदेश 17:17 - पवित्र बाइबल

17 असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्‍मेको हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।

See the chapter Copy




हितोपदेश 17:17

Follow us:

Advertisements


Advertisements