Online Bible

- Advertisements -




हितोपदेश 17:16 - पवित्र बाइबल

16 एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न उसको दिमाग नै छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 मूर्खको हातमा पैसा के कामको होला र, किनकि बुद्धि प्राप्‍त गर्ने त्‍यसमा इच्‍छा नै हुँदैन?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 मूर्खले विद्यामा धन खर्च गर्नु व्‍यर्थ छ किनभने त्‍योसित सामान्‍य बुद्धि नै हुँदैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।

See the chapter Copy




हितोपदेश 17:16

Follow us:

Advertisements


Advertisements