हितोपदेश 17:1 - पवित्र बाइबल1 प्रत्येक मानिसले झगडा़ गर्दै अन्नले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 शान्ति र मौनसाथ निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। See the chapterसरल नेपाली पवित्र बाइबल1 झगडाले भरिएको घरमा भोज खानुभन्दा त शान्तिसित सुख्खा रोटी खानु उत्तम हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। See the chapter |