हितोपदेश 16:9 - पवित्र बाइबल9 हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 मानिसले यसो गरुँला, उसो गरुँला, भन्छ तर परमप्रभुले नै उसलाई काममा डोर्याउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ। See the chapter |