हितोपदेश 16:7 - पवित्र बाइबल7 परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 परमप्रभुलाई प्रसन्न तुल्यायौ भने तिम्रा शत्रुहरू तिम्रा मित्रहरू बन्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ। See the chapter |