Online Bible

- Advertisements -




हितोपदेश 16:33 - पवित्र बाइबल

33 चिट्ठा, मानिसहरूद्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 सप्कोमा चिट्ठा त हालिन्‍छ, तर त्‍यसको प्रत्‍येक निर्णय परमप्रभुबाट नै हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 मानिसले चिट्ठा हालेर परमेश्‍वरको इच्‍छा बुझ्‍न त खोज्‍छ तर उत्तर दिने त परमेश्‍वर आफैं हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 चिट्ठा त हालिन्छ, तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।

See the chapter Copy




हितोपदेश 16:33

Follow us:

Advertisements


Advertisements