हितोपदेश 16:31 - पवित्र बाइबल31 फूलेको केश ईमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल31 धार्मिकताको फल लामो आयु हो, फुलेको केश शोभाको मुकुट हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्त हुँदछ। See the chapter |