हितोपदेश 16:3 - पवित्र बाइबल3 तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 आफूले गर्ने काम परमप्रभुलाई सुम्पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ। See the chapter |