Online Bible

- Advertisements -




हितोपदेश 16:29 - पवित्र बाइबल

29 एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 उपद्रवी मानिसले आफ्‍नो छिमेकीलाई फसाउँछ, र त्‍यसले उसलाई खराब बाटोतिर लैजान्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 हिँसा गर्ने मानिसले आफ्‍नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।

See the chapter Copy




हितोपदेश 16:29

Follow us:

Advertisements


Advertisements