हितोपदेश 16:26 - पवित्र बाइबल26 परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल26 परिश्रमीको पेटले त्यसलाई झन् परिश्रमी बनाउँदछ किनभने त्यसले आफ्नो पेटको भोक मेट्न चाहन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ। See the chapter |