हितोपदेश 16:25 - पवित्र बाइबल25 कहिले काही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल25 कुनै बाटो तिमीलाई ठीकै छ भन्ने लाग्ला तर अन्तमा त्यसले मृत्युमा पुर्याउन सक्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। See the chapter |