हितोपदेश 16:18 - पवित्र बाइबल18 सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल18 अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ। See the chapter |