हितोपदेश 16:17 - पवित्र बाइबल17 धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्छ। जसले आफ्नो बाटोको रखवाली गर्छ, त्यसले आफ्नो जीवनको रखवाली गर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल17 सोझा मानिसहरू कुबाटोतिर जाँदैनन्, कतातिर जाँदछौ, होशियार गर्यौ भने आफ्नो प्राण जोगाउँछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्। See the chapter |