Online Bible

- Advertisements -




हितोपदेश 16:15 - पवित्र बाइबल

15 राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 जब राजाको मुहार उज्‍यालो हुन्‍छ, यसको अर्थ जीवन हुन्‍छ। तिनको निगाह वसन्‍त ऋतुका झरीको बादलजस्‍तै हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 राजाको कृपा-दृष्‍टि बसन्‍त ऋतुमा झरी ल्‍याउने बादलजस्‍तै हो; त्‍यसले जीवन दिँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो।

See the chapter Copy




हितोपदेश 16:15

Follow us:

Advertisements


Advertisements