Online Bible

- Advertisements -




हितोपदेश 16:1 - पवित्र बाइबल

1 मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 हामीले आफ्‍ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्‍वरको हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।

See the chapter Copy




हितोपदेश 16:1

Follow us:

Advertisements


Advertisements