हितोपदेश 15:9 - पवित्र बाइबल9 दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र ईमान्दारी हुन प्रयास गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 दुष्ट मानिसको मार्ग परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 दुष्टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले दुष्टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। See the chapter |