Online Bible

- Advertisements -




हितोपदेश 15:8 - पवित्र बाइबल

8 एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 दुष्‍ट मानिसको बलिदान परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर ईमानसँग चल्‍नेको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्‍छ तर दुष्‍टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ।

See the chapter Copy




हितोपदेश 15:8

Follow us:

Advertisements


Advertisements