Online Bible

- Advertisements -




हितोपदेश 15:7 - पवित्र बाइबल

7 बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्‍यस्‍तो हुँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन।

See the chapter Copy




हितोपदेश 15:7

Follow us:

Advertisements


Advertisements