Online Bible

- Advertisements -




हितोपदेश 15:5 - पवित्र बाइबल

5 मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 मूर्खले आफ्‍नो बुबाको अनुशासनलाई लत्‍याउँछ, तर सुधारलाई ध्‍यान दिनेले बुद्धिमानी देखाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्‍नु बुद्धिमान् हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।

See the chapter Copy




हितोपदेश 15:5

Follow us:

Advertisements


Advertisements