हितोपदेश 15:4 - पवित्र बाइबल4 जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्याउँछ। See the chapter |