Online Bible

- Advertisements -




हितोपदेश 15:33 - पवित्र बाइबल

33 परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्‍नुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।

See the chapter Copy




हितोपदेश 15:33

Follow us:

Advertisements


Advertisements