Online Bible

- Advertisements -




हितोपदेश 15:30 - पवित्र बाइबल

30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 हँसिलो चेहराले हृदयलाई हर्षित तुल्‍याउँछ, र शुभ-समाचारले हड्डीलाई स्‍वस्‍थ पार्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 हँसिलो चेहराले हृदयलाई आनन्‍दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्‍फुर्ती दिन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।

See the chapter Copy




हितोपदेश 15:30

Follow us:

Advertisements


Advertisements