हितोपदेश 15:28 - पवित्र बाइबल28 एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल28 धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्टको मुखले खराबी कुराहरू पोखिहाल्छ। See the chapter |