Online Bible

- Advertisements -




हितोपदेश 15:23 - पवित्र बाइबल

23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्‍छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 ठीक समयमा ठीक शब्‍द निक्‍लेको कति आनन्‍दको कुरा हो!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!

See the chapter Copy




हितोपदेश 15:23

Follow us:

Advertisements


Advertisements