हितोपदेश 15:16 - पवित्र बाइबल16 धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो। See the chapterसरल नेपाली पवित्र बाइबल16 धनी भएर सङ्कष्टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्नु उत्तम हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो। See the chapter |