Online Bible

- Advertisements -




हितोपदेश 15:1 - पवित्र बाइबल

1 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 नरम जवाफले रिस शान्‍त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।

See the chapter Copy




हितोपदेश 15:1

Follow us:

Advertisements


Advertisements