हितोपदेश 14:8 - पवित्र बाइबल8 ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। See the chapterसरल नेपाली पवित्र बाइबल8 चतुर मानिस कसरी बुद्धिमान् हुन्छ? किनभने उसले आफ्नो कर्तव्य जान्दछ। मूर्ख कसरी बुद्धु हुन्छ? किनभने त्यसले जान्दछ भनी विचार मात्र गर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। See the chapter |