Online Bible

- Advertisements -




हितोपदेश 14:7 - पवित्र बाइबल

7 मूर्खको संगतबाट तिमी सधैँ टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्‍यसका ओठमा ज्ञानको कुरो पाइँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मूर्खबाट टाढा बस्, त्‍यसले केही कुराको ज्ञान दिन सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन।

See the chapter Copy




हितोपदेश 14:7

Follow us:

Advertisements


Advertisements