Online Bible

- Advertisements -




हितोपदेश 14:6 - पवित्र बाइबल

6 एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 खिल्‍ली उड़ाउने व्‍यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्‍यक्तिलाई ज्ञान सजिलैसित आउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 अहङ्कारी कहिल्‍यै बुद्धिमान् बन्‍न सक्‍दैन तर समझदार मानिसले चाँडै सिक्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ।

See the chapter Copy




हितोपदेश 14:6

Follow us:

Advertisements


Advertisements