हितोपदेश 14:4 - पवित्र बाइबल4 जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 खेत-बारी जोत्नलाई गोरुहरू नभए भकारी खाली रहन्छ। तर हलो जोत्ने गोरुहरू भए त्यहाँ पूरा अन्न हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ। See the chapter |