हितोपदेश 14:35 - पवित्र बाइबल35 ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 राजा बुद्धिमान् दाससँग प्रसन्न रहन्छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल35 योग्य अधिकारीसित राजा खुसी हुन्छन् तर अयोग्यलाई तिनले दण्ड दिन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 बुद्धिमान् सेवकसँग राजा प्रसन्न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ। See the chapter |