Online Bible

- Advertisements -




हितोपदेश 14:30 - पवित्र बाइबल

30 शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले शरीरको हड्डी सम्म मक्काउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 शान्‍त हृदयले शरीरलाई जीवन दिन्‍छ, तर डाहले हड्डी मकाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 मनको शान्‍तिले शरीरलाई स्‍वास्‍थ्‍य बनाउँदछ तर डाहा गर्नु हाड कुहेको जत्तिकै हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।

See the chapter Copy




हितोपदेश 14:30

Follow us:

Advertisements


Advertisements