हितोपदेश 14:3 - पवित्र बाइबल3 मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमान्का ओठले त्यसको सुरक्षा गर्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 मूर्खले घमण्डी भई ज्यादा बोल्दछ तर बुद्धिमान् मानिसको वचनले तिनीहरूको रक्षा गर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्को ओठले तिनीहरूलाई बचाउँछ। See the chapter |