Online Bible

- Advertisements -




हितोपदेश 14:29 - पवित्र बाइबल

29 धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसा उँछ, उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 धैर्यवान्‌ मानिसको समझशक्ति अपार हुन्‍छ, तर गरम मिजासको मानिसले आफ्‍नो मूर्खता प्रदर्शन गर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 शान्‍त भई बस्‍ने मानिस बुद्धिमान् हो, तातो रिस देखाउनेले आफ्‍नो मूर्खता मात्र देखाउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।

See the chapter Copy




हितोपदेश 14:29

Follow us:

Advertisements


Advertisements