हितोपदेश 14:22 - पवित्र बाइबल22 जुन मानिसले षड्यन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 के खराब योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्त गर्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल22 भलाइ गर्नेले अरूबाट आदर र पत्यार पाउँदछ। दुष्ट्याइँ गर्नेले भुल गर्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 के दुष्ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्वासयोग्यता प्राप्त गर्छन्। See the chapter |