हितोपदेश 13:9 - पवित्र बाइबल9 एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 धर्मीहरू चम्केर बलिरहेको ज्योतिजस्ता हुन् तर दुष्टहरूचाहिँ निभ्न लागेको बत्तीझैँ हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्टको बत्ती निभाइन्छ। See the chapter |