हितोपदेश 13:8 - पवित्र बाइबल8 धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला, तर गरीब मानिसले धम्की सुन्नुपर्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल8 धनी मानिसले आफ्नो धन दिएर प्राण बचाउनुपर्छ तर गरीबलाई कसैको डर हुँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्नुपर्दैन। See the chapter |