Online Bible

- Advertisements -




हितोपदेश 13:6 - पवित्र बाइबल

6 इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्‍टताले पापीको संहार गर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्‍ट्याइँले पापीहरूको पतन गराउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ।

See the chapter Copy




हितोपदेश 13:6

Follow us:

Advertisements


Advertisements